काठमाडौं महानगर र नगरमा क–कसले उम्मेदवारी दर्ता गरे ?

काठमाडौं । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज काठमाडौँ जिल्लाका महानगरपालिका र नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । बिहान १० बजेदेखि काठमाडौं महानगरपालिकासहित १० वटै नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको हो । सबैभन्दा ठूलो काठमाडौं महानगरमा अहिले उम्मेदवारी दर्ता गराउनेको भिड रहेको छ । महानगरको राष्ट्रिय सभागृहमा पार्टीका नेता तथा कार्यकर्ता मनोनयन … Continue reading काठमाडौं महानगर र नगरमा क–कसले उम्मेदवारी दर्ता गरे ?